काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको खुद नाफामा कमालको वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासम्म आइपुग्दाको खुद नाफा ३९१.१३% ले बढेर २ करोड ९९ लाख ८९ हजार रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको यसैअवधिमा ६१ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी १६८.४०% ले बढेर ७ करोड ४८ लाख ४ हजार रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ छ । यस लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई एक्वायर गर्न लागेको छ । दुवै कम्पनीको असार २१ गते भएको विशेष साधारणसभाले गाभ्ने/गाभिने प्रस्ताव पारित गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्