काठमाडौं । नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्याल नियुक्त भएको छन् । बैंक सञ्चालक समितिको भदौ १० गते बसेको बैठकले अर्यालललाई अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । यसअघि अर्याल सरकारको तर्फबाट बैंकमा सञ्चालक रहेका थिए ।
नवनियुक्त अध्यक्ष सुमनराज अर्याललाई नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधीकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्