×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘टुच्च’ बढ्यो बजार !

PRIME CA

‘टुच्च’ बढ्यो बजार !

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से झिनो अंकले बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ००.०६ अंकले बढेर ३१०८.१२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार १३१ कित्ता खरिद बिक्री हुँदा १४ अर्ब ३० करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ८१ करोड ८५ लाखमाथिको सेयर कारोबार भएको छ । आज ७ समूह घटेका छन् भने अन्य ६ समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै पनि अपि पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: