×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा पहिरो ! ५६.०३ अंकले घटेको बजार ३१२४.८७ बिन्दुमा रोकियो

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

सेयर बजारमा पहिरो ! ५६.०३ अंकले घटेको बजार ३१२४.८७ बिन्दुमा रोकियो

काठमाडौं ।  मंगलबार नेप्सेमा पहिरो गएको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब  १२ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार अरुण काबेली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको १ अर्ब बढीको सेयर कारोबार भएको छ । आज २ समूह बढेका छन् भने बाँकी सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै गोर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने रुरु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: