काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १८.२४ अंकले घटेर ३१८७.०८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २२८ कम्पनीको २ करोड ७३ लाख ३२ हजार ०४५ कित्ता सेयर खरिद बिक्री हुँदा १८ अर्ब २६ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार अरुण काबेली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको १ अर्ब बढीको सेयर कारोबार भएको छ । आज ७ समूह घटेका छन् भने ६ समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै जीवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्