काठमाडौँ । बुधबार कारोबार खुलेको केहि समयमानै सेयर बजार राताम्मे भएको छ । कारोबार खुलेको २० मिनेटमा नेप्सेमा ४१ अंकको गिरावट आएको छ भने १३ वटै समूहमा पहिरो गएको छ ।
यस अवधिमा १ सय ८२ कम्पनीको १ अर्ब बढीको कारोबार भएको छ । हिजो मंगलबार पनि सेयर बजारमा ठूलो अंकको गिरावट आएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्