काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिदपछि विवादमा तानिएका नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (नेप्से) का सिईओ चन्द्रसिंह साउदले अन्तत: आफ्नो गल्ति भएको स्वीकार गरेका छन् । उनले अर्थ समितिको बैठकमा श्रीमती सुशीला कुमारी बोहराको नाममा कम्पनीको १० हजार कित्ता किनेर गल्ती गरेको स्वीकार गरेका हुन् ।
कर्मचारीको विनीयामावली हेर्दा उक्त कारोबार गर्दा केही फरक नपर्ला भनेर सेयर किनेको भएपनि अहिले आएर आफूले गलत गरेको महसुश भएको उनको भानई छ । साउदले श्रीमतीको नाममा सर्वोत्तम को १० हजार कित्ता राखेको भेटिएपछि ‘गोल्डेन सेयर’ प्रकरणमा मुछिएका थिए । व्यक्तिगत स्वार्थमा लागि पदको दुरुपयोग गर्न नपाइने भन्दै उनको चौतर्फी आलोचनासमेत भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्