×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झिनो अंकले बढ्यो नेप्से, १२ अर्ब १० करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

झिनो अंकले बढ्यो नेप्से, १२ अर्ब १० करोडमाथिको कारोबार

Artha Sarokar

१७ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से झिनो अंकले बढेको छ । बिहिबारको तुलनमा नेप्से परिसूचक १.२५ अंकले बढेर ३०८१.०५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्ब १० करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३६ करोडमाथिको सेयर कारोबार भएको छ । आज ७ समूह घटेका छन् भने अन्य ६ समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै सिनर्जी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने लक्ष्मी एक्युटि फन्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी