काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) भोलि मंगलबारदेखि खुल्ने भएको छ । नेप्से नियमित समय अर्थात बिहान ११ बजे खुल्नेछ ।
आइतबार रक्षावन्धन तथा जनै पूर्णिमाको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले बजार बन्द भएको थियो भने सोमबार (भदौ ७ गते) पनि गाइजात्रा पर्व परेकाले नेप्से बन्द भएको थियो ।
बिहीबार नेप्से परिसूचक १८.२४ अंकले घटेर ३१ सय ८०.७८ बिन्दुमा कायम भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्