Skip to content
LAXMI SUNRISE BANK

नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा भोजराज बस्याल नियुक्त

अर्थ सरोकार

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याललाई नियुक्त गरेको छ ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी सीइमा बस्याललाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK