काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ‘एनआईसी एशिया क्ट–३०’ फण्ड सूचिकृत भएकाे छ । फण्डकाे १२ कराेड ५० लाख इकाई नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले फण्डलाई दाेश्राे बजारमा काराेबार गर्न NICSF सिम्बाेल प्रदान गरेको छ ।
एनआईसी एशिया कयापिटलले असार १० गतेबाट असार १४ गतेसम्म ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’ नामक सामुहिक लगानी कोष बिक्री गरेकाे थियाे ।