काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर लिलामीमा ल्याएको छ । बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा ल्याएको हो । यसअघि नबिकेको सेयर पुन: लिलामीमा ल्याएको हो ।
आरएमडीसीकोन्यूनतम ६०३ रुपैयाँमा ३ लाख ६ हजार ६५ र मेरोको ५७६ रुपैयाँ न्यूनतम रुपैयाँ भाउमा ८६ हजार ३३९ कित्ता सेयर रहेको छ । बैंकको सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले दौ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ भने लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहलमा बुझाउनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्