काठमाडौं । एनएमबि बैंकले ३५ लाख इकाई उर्जा बोन्ड बिक्री गर्ने भएको छ । बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई उर्जा बोन्ड बिक्री गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको हो ।
जसमध्ये १४ लाख इकाई बन्ड सर्वसाधारणलाई छुट्याइएको छ भने बाँकी २१ लाख इकाई बन्ड बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बैंकले वार्षिक ४% ब्याजदरमा १५ वर्ष अवधिको उर्जा बन्ड जारी गर्न लागेको हो भने बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्