काठमाडौं । एनएमबि क्यापिटलको ११औँ वार्षिक साधारणसभा असोज १ गते हुने भएको छ । एनएमबिले सभा आरण्य बुटिक होटल, हात्तिसारमा बिहान ११.३० बजे सुरु हुने भएको हो ।
सभामा एनएमबिले ३०% नगद लाभांश दिने (करसहित) प्रस्ताव पेश गर्ने छ । सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि हुनेछ ।
साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्