काठमाडौं । अब एउटै बैंकले २ अर्ब रुपैयाँसम्म कर्जा दिन पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरुलाई उक्त व्यवस्था गरिदिएको हो ।
यसअघिसम्म बैंकहरुले १ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्नुपर्दा सहवित्तीयकरणमा जानु पर्ने प्रवधान थियो ।
यो प्रावधानको सीमा बढाएर राष्ट्र बैंकले २ अर्ब रुपैयाँ पुर्याएको हो । अब २ अर्बभन्दा माथिको ऋणमा अनिवार्य कन्सोल्टियम (सहवित्तीयकरण) लगानी गर्नुपर्ने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्