काठमाडौं । न्यादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज शुक्रबारसहित ४ दिन बाँकी रहेको छ । कम्पनीको सो सेयरमा लगानीकर्ताले भदौ १५ गतेसम्म आवेदन दिन सक्ने भएका हुन् । यद्यपि उक्त समयमा सबै सेयर बिक्री नभएमा भदौ ३० गतेसम्म खुला रहनेछ ।
यस कम्पनीले भदौ १ गतेदेखि आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले लमजुङका आयोजना प्रभावित स्थानीयलाई १५ लाख कित्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयलाई १० लाख कित्ता आइपीओ छुट्याएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्