×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा नेपाली युवा उद्यमी मञ्चद्वारा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा नेपाली युवा उद्यमी मञ्चद्वारा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना

Artha Sarokar

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले रक्तदान कार्यक्रम आयोजना गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२, २०२१ को उपलक्ष्यमा एनवाइइएफले सात वटै प्रदेशमा रक्तदान कायक्रमको आयोजना गरेको हो ।

उक्त कायक्रममा दश वटै च्याप्टर सहित राष्ट्रिय युवा परिषदको सहयोग र सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा काठमाडौंमा ८२ जनाले, चितवनमा ५० जनाले, सुर्खेतमा ५१ जनाले, पोखरामा ७७ जनाले, रुपन्देहीमा ३० जनाले र विरगञ्जमा ५२ जनाले गरी जम्मा ३४२ जनाले रक्तदान गरेको एनवाइइएफका राष्ट्रिय कार्य समिति अध्यक्ष उदीप श्रेष्ठले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी