काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले रक्तदान कार्यक्रम आयोजना गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवस अगष्ट १२, २०२१ को उपलक्ष्यमा एनवाइइएफले सात वटै प्रदेशमा रक्तदान कायक्रमको आयोजना गरेको हो ।
उक्त कायक्रममा दश वटै च्याप्टर सहित राष्ट्रिय युवा परिषदको सहयोग र सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा काठमाडौंमा ८२ जनाले, चितवनमा ५० जनाले, सुर्खेतमा ५१ जनाले, पोखरामा ७७ जनाले, रुपन्देहीमा ३० जनाले र विरगञ्जमा ५२ जनाले गरी जम्मा ३४२ जनाले रक्तदान गरेको एनवाइइएफका राष्ट्रिय कार्य समिति अध्यक्ष उदीप श्रेष्ठले बताएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्