×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विभिन्न धनमाल चोरी गरेको आरोपमा एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विभिन्न धनमाल चोरी गरेको आरोपमा एक जना पक्राउ

Artha Sarokar

११ भाद्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । व्यक्तिको घरबाट विभिन्न धनमाल चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले ललितपुर बालकुमारी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-८ रातोखोला घर भएका ३० वर्षीय झोक्की भन्ने कुमार तोलाङ्गेलाई २ थान ल्यापटप र १ थान मोबाइलसहित पक्राउ गरेको हो ।
यस्तै उनीले नगद १ लाख ८५ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ लोकन्थलीस्थित नरेन्द्रराज सिजापतीको घरबाट जेठ १ गते राति उक्त धनमाल चोरी गर्ने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ ।
तोलाङ्गे बिजुलीको तार चोरी मुद्धामा २०७२ साल असोजमा पक्राउ परी जेल चलान भई २०७५ सालतिर छुटेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी