पोखरा । पोखराबाट १४ जना जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका ७ घारीपाटनस्थित राधाकृष्ण मार्ग बस्ने ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा खड्कासहित ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँ र २ सय १२ पत्ती तास बरामत गरेको छ ।
यस्तै पोखरा महानगरपालिका १५ सिताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका ८ घर भएका ५१ वर्षीय लालप्रसाद गुरुङको कोठामा तास खलिरहेको अवस्थामा गुरुङसहित ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुको साथबाट नगद ८४ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास बरामत गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्