काठमाडौं । प्रहरी कल्याण पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरीका सहायक निरीक्षक (असई) दिलिप कार्कीविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध १ करोड ३ लाख रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा आइतबार मुद्दा दायर गरेको हो ।
अख्तियारले पेट्रोल पम्पमा राख्नुपर्ने हिसाबमा अनियमितता गरी भ्रष्टाचार गरेको कसूरमा वर्ष दिनअघिदेखि शुरु गरिएको अनुसन्धान टुंग्याउँदै कार्कीविरुद्ध १ करोड ३ लाख ९७ हजार ९३७ रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । कार्कीले पेट्रोल विक्रीबापत प्राप्त रकमलाई गलत तथ्यांक देखाएर अनियमितता गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्