काठमाडौं । नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १०% बोनसपछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको कम्पनीको मूल्य ६३४ रुपैयाँ निर्धारण भएको छ ।
सोहि भाउलाई आधार मानेर आइतबार यस कम्पनीको सेयर कारोबार खुल्नेछ । लाभांश र साधारणसभाका लागि कम्पनीले आज भदौ ४ देखि भदौ १८ गतेसम्म बुक क्लोज गरेको छ । कम्पनीले भदौ १८ गते वार्षिक साधारण सभा बोलाएको छ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्