काठमाडौँ । प्राइम कमर्सियल बैंकले कर्मचारीको माग गरेको छ । बैंकले अफिसर, शाखा प्रबन्धक, रिलेशन म्यानेजर/अफिसर, गोल्ड लोन सुपरभाइजर/असिस्टेन्ट, डिजिटल बैंकिङ र ट्रेनी असिस्टेन्टको माग गरेको हो ।
बैंकले उक्त विभिन्न तहको लागि कम्तिमा ३ वर्षदेखि ५ वर्षसम्मको बैंकिङ अनुभव हुनुपर्ने जनाएको छ । ट्रेनी असिस्टेन्टको लागि भने स्नातक तह पास हुनुपर्ने उल्लेख गरेको छ । अनुभव र इच्छुक आवेदकहरूले आगामी साउन २८ गतेसम्ममा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्