×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकले माग्यो विभिन्न ६ पदका लागि कर्मचारी, साउन २८ गतेसम्ममा आवेदन दिन सकिने ! (भ्याकेन्सीसहित)

GLOBAL IME BANK

प्राइम कमर्सियल बैंकले माग्यो विभिन्न ६ पदका लागि कर्मचारी, साउन २८ गतेसम्ममा आवेदन दिन सकिने ! (भ्याकेन्सीसहित)

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्राइम कमर्सियल बैंकले कर्मचारीको माग गरेको छ । बैंकले अफिसर, शाखा प्रबन्धक, रिलेशन म्यानेजर/अफिसर, गोल्ड लोन सुपरभाइजर/असिस्टेन्ट, डिजिटल बैंकिङ र ट्रेनी असिस्टेन्टको माग गरेको हो ।
बैंकले उक्त विभिन्न तहको लागि कम्तिमा ३ वर्षदेखि ५ वर्षसम्मको बैंकिङ अनुभव हुनुपर्ने जनाएको छ । ट्रेनी असिस्टेन्टको लागि भने स्नातक तह पास हुनुपर्ने उल्लेख गरेको छ । अनुभव र इच्छुक आवेदकहरूले आगामी साउन २८ गतेसम्ममा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: