Skip to content
LAXMI SUNRISE BANK

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा चिरायु भण्डारी नियुक्त

अर्थ सरोकार

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा चिरायु भण्डारी नियुक्त भएका छन् । कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनलाई साउन २२ गतेबाट लागू हुने गरी कम्पनी सचिवको जिम्मेवारी पनि दिईएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK