×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ? (भ्याकेन्सीसहित)

काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले  एक सूचना प्रकाशन गर्दै कर्मचारीको माग गरेको हो ।
कम्पनीले  Branch Manager, Sub Branch Incharge /Marketing  Excutive /Representative र Officer- Corporate Sales का लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले नागरिकले सेप्टेम्बर ३ सम्म आवेदन दिन सक्ने भएका छन्  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: