काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा ध्रुव कुमार पौडेललाई नियुक्त गरेको छ । कम्पनीको भदौ १० गते बिहीवार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । पौडेल सोही कम्पनीको प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्