काठमाडौं । रु रु जलविद्युत् परियोजनाले कम्पनी सचिवमा किशोर प्रसाद घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा घिमिरेलाई नियुक्त गरेको हो।
कम्पनीले आगामी चार वर्षको लागि कम्पनी सचिवमा घिमिरेलाई नियुक्त गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्