काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओमा) मा निर्मल कुमार कार्की नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा कार्कीलाई नियुक्त गरेको हो ।
कार्कीलाई साउन ३१ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षसम्मका लागि नियुक्त गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्