काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सीइओमा पुन: डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् । भदौ ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ डा. कोइरालालाई नै पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।
कोइरालाले आफ्नो पहिलो कार्यकाल सफलतापूर्वक सम्हालेसँगै सञ्चालक समितिले उनलाई दोश्रो कार्यकालको लागि निरन्तरता दिएको हो । यससँगै उनले भदौ १४ गतेदेखि नै लागू हुने गरी दोश्रो कार्यकाल सम्हाल्ने छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्