×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कति पाउला ओपनिङ रेञ्ज ?

GLOBAL IME BANK
SHREE KESH

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कति पाउला ओपनिङ रेञ्ज ?

६ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३ दशमलव १७ रुपैयाँदेखि ३०९ दशमलव ५१ सम्म रुपैयाँको मूल्य रेञ्ज पाउने देखिएको छ । धितोपत्र दोस्रो बजारमा सूचिकरण प्रकृयामा रहेको कम्पनीले सो रेञ्ज पाउने देखिएको हो ।
नेप्सेले धितोपत्र दोस्रो बजारमा सूचिकृतपश्चात पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थदेखि त्यसको तीनगुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष ०७५/७६ सम्म १०३ दशमलव १७ रहेको छ । सोही प्रतिसेयर नेटवर्थको आधारमा कम्पनीले पाउने मूल्य रेञ्ज तुलना गरिएको हो ।
कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणमा ६० लाख कित्ता आइपीओ बिक्री गरी साउन ३० गते बाँडफाँड गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: