काठमाडौँ । अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ को यो अंकमा पनि नेपाली सेयर बजारका बादशाह निर्मल प्रधान र सेयर विश्लेषक केशब कोइराला ‘काका’ सँग बहस गरिएको छ । प्रस्तुत छ प्रधान र कोइरालासँग विविध विषयमा गरिएको यो विशेष कुराकानी :