काठमाडौँ । अर्थ सरोकार डटकमद्वारा संचालित टेलिभिजन कार्यक्रम ‘सेयरका कुरा’ मा सेयर विश्लेषक केशब कोइराला (काका) सँग सेयर बजारका विभिन्न आयामकाबारेमा कुराकानी गरिएको छ । प्रस्तुत छ काकासँगको गरिएको यो विशेष कुराकानी :
सेयरका कुरा : लकडाउनमा विवाह गर्दा १० लाख जोगियो, अब छोराछोरी पाल्ने गरी कुन सेयरमा लगानी गर्ने ? (भिडियो)
