×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजय श्रेष्ठलाई जेलसम्म पुर्याएको आरोप खेपेका शोभनदेव बिओकेबाट मात्र होइन बैंकिङबाटै बाहिरिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अजय श्रेष्ठलाई जेलसम्म पुर्याएको आरोप खेपेका शोभनदेव बिओकेबाट मात्र होइन बैंकिङबाटै बाहिरिए

Artha Sarokar

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमाण्डुका सीइओ शोभनदेव पन्तले अन्तत: बैंक छोडेका छन् । बैंकमा कार्यकाल सकिएपछि उनी समग्र बैंकिङबाट नै बिदा भएका हुन् ।

पन्त बाहिरिएपछि बैंक अफ काठमाडौंको डेपुटी सीईओ श्रवणलाल मास्केले कामु सीईओको जिम्मेवारी सम्हालेका छन् । यस अघि पन्तले नबिल, लुम्बिनिसहितका बैंकमा काम गरेका थिए ।

उनलाई बैंक अफ काठमाडौँका पूर्व सीइओ अजय श्रेष्ठलाई जेलसम्म पुर्याएको आरोपसमेत लागेको थियो ।

बिओकेमा रहंदासमेत सार्है विवादित बनेका उनी ‘बायस्ड’ बैंकरको छवि बनाएर बैंकिङबाट बिदा भएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी