×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा ३० करोड २३ लाख रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा ३० करोड २३ लाख रुपैयाँ, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्सले ३० करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ०.७१% ले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा यस कम्पनीले  ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले बिमा कोषको आकार पनि १९.५२% ले बढेर ९८ करोड रुपैयाँ पुगेको जनाएको छ । यस्तै खुद बिमा शुल्क १३.९२% ले बढेर ९२ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म सिद्धार्थको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०२ पैसाले घटेर २७ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने २२४.४७ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: