×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कडेल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कडेल नियुक्त

Artha Sarokar

१७ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन । बैंकको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले साउन २६ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत कडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत सम्भु नाथ गौतमको कार्यकाल साउन २५ गतेदेखि समाप्त हुने भएकाले बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा  कडेललाई नियुक्त गरेको बैंकले जनाएको छ ।।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी