Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त

अर्थ सरोकार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् ।
कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK