Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त

अर्थ सरोकार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छिन् ।
कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि रिक्त स्वतन्त्र सञ्चालकमा उनलाई नियुक्त गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK