Skip to content
LAXMI SUNRISE BANK

सिगंटी हाइड्रो इनर्जी लिमिटेडका सञ्चालक नरेन्द्र बल्लभ पन्तले दिएको राजिनामा स्वीकृत

अर्थ सरोकार

काठमाडौं । सिगंटी हाइड्रो इनर्जी लिमिटेडका सञ्चालक नरेन्द्र बल्लभ पन्तले दिएको राजिनामा स्वीकृत भएको छ ।
भदौ ७ गते (सोमबार) बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पन्तले दिएको राजिनामा स्वीकृत गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK