काठमाडौं । सनराइज बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा आउने भएको छ । बैंकका संस्थापक ज्योतिकुमार बेगानीले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् । सो सेयरमा सनराइजकै संस्थापक सेयरधनीले न्यूतम १८५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले अबको ३५ दिनभित्र सनराइजको प्रधान कार्यालय गैह्रिधाराको सेयर रजिष्ट्रार विभागमा निवेदन दिनुपर्नेछ । सो अवधिसम्म संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्