काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । कम्पनीले गत वर्षको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १४८.७४% ले बढेर १० करोड ५६ लाख ५ हजार रुपैयाँ कमाएको जनाएको हो । अघिल्लो वर्षको यसै अवधिमा यस कम्पनीले ४ करोड २४ लाख ५६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी ४३.३१% र सञ्चालन नाफा ४४.५९% ले बढेको छ भने २५ करोड १३ लाख ६२ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ ।
असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ४२ रुपैयाँ ५८ पैसा रहेको छ । यो गत वर्षको भन्दा २२ रुपैयाँ ८४ पैसाले धेरै हो । प्रतिसेयर नेटवर्थ भने १७३ रुपैयाँ ८५ पैसा रहेको छ । साथै कम्पनीको रिजर्भ कोष ५८.१६% वृद्धि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्