काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा ५ करोड ५९ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १५५.३१% धेरै हो । कम्पनीको खुद ब्याज आम्दानी ५५.४३% र सञ्चालन नाफा ८९.१९% बढेको छ ।
यस्तै कम्पनीको रिजर्भ कोष ४६४.९२% ले वृद्धि गरी ६ करोड ६९ लाख ४३ हजार रुपैयाँ पुगेको छ भने खराब कर्जा ०.६९% मा सीमित गरेको छ । साथै प्रतिसेयर आम्दानी ६० रुपैयाँ ७३ पैसा रहेको छ ।
प्रतिसेयर आम्दानीमा पनि आकर्षक सुधार भएको छ । अघिल्लो वर्ष २८ रुपैयाँ ८५ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले ६० रुपैयाँ ७३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्