×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थ्रि स्टार हाइड्रोपावर कम्पनीले १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

थ्रि स्टार हाइड्रोपावर कम्पनीले १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

Artha Sarokar

२६ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । थ्रि स्टार हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन तथा विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरेको हो ।
कम्पनीले १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले आइपीओ निष्कासनका लागि साउन १७ गते बार्डमा निवेदन दिएको हो ।
आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानिनिय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी