Skip to content
LAXMI SUNRISE BANK

५१ अंकले बढेको बजारमा सबैभन्दा बढी कमाए यी १९ कम्पनीका लगानीकर्ताले

अर्थ सरोकार

काठमाडौं । मंगलबार नेप्से ५१.८६ अंकले बढेर ३१६१.४४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २ सय १३ कित्ता खरिद बिक्री हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २ सय ७९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स कम्पनी, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, श्री इन्भेष्मेन्ट फाइनान्स, कामना सेवा विकास बैंक, सिन्धु विकास बैंक, ज्योती विकास बैंक, महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त वित्तीय संस्था, आइसीएफसी फाइनान्स र प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका हुन् । यस्तै ८ कम्पनीका लगानीकर्ताले भने ९ प्रतिशतभन्दा बढीले कमाएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK