×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२४ अंकले घटेको बजारमा सबैभन्दा बढी कमाए यी ३ कम्पनीका लगानीकर्ताले

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

२४ अंकले घटेको बजारमा सबैभन्दा बढी कमाए यी ३ कम्पनीका लगानीकर्ताले

काठमाडौं । आइतबार नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २४.५७ अंकले घटेर ३१४५. ५७ बिन्दुमा पुगेको हो । आज सबैभन्दा धेरै खानिखोला हाइड्रोपावर कम्पनीसहित ३ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।

खानिखोला हाइड्रोपावर, जीवन विकास लघुवित्त, यूनियन लाईफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता खरिद बिक्री हुँदा २१ अर्ब ६४ करोडमाथिको कारोबार भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: