×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

३७ अंकले बढेको बजारमा सबैभन्दा बढी कमाए यी ४ कम्पनीका लगानीकर्ताले

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से ३७.८७ अंकले बढेको छ । आज सबैभन्दा धेरै ४ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

जसमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर, सिभम् सिमेन्ट र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेका छन् । यस कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब ३१ करोड ३४ लाखमाथिको कारोबार भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: