काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहीबार नेप्से १८.१७ अंकले घटेको छ । आज सबैभन्दा धेरै २ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
जसमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले सेयर मूल्य बढेको छ भने रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ प्रतिशतले सेयर मूल्य बढेको
छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२९ कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता सेयर खरिद बिक्री हुँदा २० अर्ब ४९ करोड ९२ लाखमाथिको कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्