×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजारमा पहिरो जाँदा पनि सर्वाधिक कमाए यी २ कम्पनीका लगानीकर्ताले

काठमाडौं । आज मंगलबार नेप्से ५६.०३ अंकले घटेको छ । आज सबैभन्दा धेरै २ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा गोर्खान फाइनान्स कम्पनी र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेका छन् । यस कम्पनीहरुको १० प्रतिशतले सेयर मूल्य बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब १२ करोड ४४ लाखमाथिको कारोबार भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: