Skip to content
LAXMI SUNRISE BANK

४८ अंकले घटेको बजारमा सबैभन्दा बढी कमाए यी २ कम्पनीका लगानीकर्ताले

अर्थ सरोकार

काठमाडौं । आज बुधबार नेप्से ४८.४२ अंकले घटेको छ । आज सबैभन्दा धेरै २ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले र आईसिएफसि फाइनान्सको ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीको १ करोड ९५ लाख ९९ हजार ०८९ कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्ब ९ करोड २१ लाखमाथिको सेयर कारोबार भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK