×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी ६ कम्पनीका लगानीकर्ताले

काठमाडौं । १.२४ अंकले बढेको बजारमा सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, कालिका पावर कम्पनी, यूनिभर्सल पावर कम्पनी, ग्रिन लाईफ हाईड्रोपावर कम्पनी, घलेम्दी हाईड्रो कम्पनी र जीवन विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका हुन् ।  यस कम्पनीहरुको १० प्रतिशतले सेयर मूल्य बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८ सय ६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

 

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: