×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२६ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी ७ कम्पनीका लगानीकर्ताले

काठमाडौं । २६.०२ अंकले बढेको बजारमा सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा पाँचथर पावर कम्पनी र रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका हुन् । यस कम्पनीहरुको १० प्रतिशतले सेयर मूल्य बढेको हो ।

यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्था, यूनियन लाईफ इन्स्योरेन्स, घलेम्दी हाईड्रो कम्पनी, लिबर्टी इनर्जी कम्पनी र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि कमाएका छन् । यस कम्पनीहरुको भने ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ०८८ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७ सय ७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: