×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६ अंकले घटेको बजारमा सबैभन्दा धेरै कमाए यी ४ कम्पनीका लगानीकर्ताले

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

१६ अंकले घटेको बजारमा सबैभन्दा धेरै कमाए यी ४ कम्पनीका लगानीकर्ताले

Artha Sarokar

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । १६ अंकले घटेको बजारमा सबैभन्दा धेरै ४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा नेपाल फाइनान्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि कमाएका छन् । यस कम्पनीहरुको १० प्रतिशतले सेयर मूल्य बढेको हो ।

यस्तै यूनियन लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि कमाएका छन् । यस कम्पनीको भने ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२६ कम्पनीको २ करोड ८८ लाख ४५ हजार ४ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९ सय ६५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी