काठमाडौं । १६ अंकले घटेको बजारमा सबैभन्दा धेरै ४ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा नेपाल फाइनान्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि कमाएका छन् । यस कम्पनीहरुको १० प्रतिशतले सेयर मूल्य बढेको हो ।
यस्तै यूनियन लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि कमाएका छन् । यस कम्पनीको भने ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२६ कम्पनीको २ करोड ८८ लाख ४५ हजार ४ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९ सय ६५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्